२०८१ मङ्सिर १९ गते बुधवार

युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले लियो यूएईको लगातार २ विकेट

काठमाडौँमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले सोमबार यूएईको सामना गर्दैछ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा सोमपाल कामीले यूएईको लगातार २ विकेट लिन सफल भएका छन् । पहिलो ओभरको छैटौँ बलमा उनले १२ रन बनाएका खालिद साहलाई आफ्नो शिकार बनाएका हुन् । खेलको तीन ओभर सकिँदा दुई विकेट गुमाएर युएईले ३४ रन बनाएको छ। 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस