२०८२ असोज २ गते बुधवार

फोटो फिचरः सिद्ध कुमाख गाउँपालिका-५ छापडाँडा

छापडाँडा, सिद्ध कुमाख गाउँपालिका वडा नं ५ मा पर्ने बजार क्षेत्र हो । यस ठाउँमा वडाकै माध्यमिक विद्यालय संचालित छ भने साविकको गाविस अन्तर्गत स्वास्थ्यचौकी पनि यसै ठाउँमा पर्दछ । गाउँपालिका स्तरीय विभिन्न प्रतियोगिता संचालन गर्न आवश्यक पर्ने निकै ठुलो फिल्ड नेरा माविमा रहेको छ जहाँ गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्डका सम्पुर्ण इभेन्टहरु सम्पन्न भएका थिए । हेरौ केही तस्विरहरुः

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस