२०८१ माघ १३ गते आइतवार

राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः रियल स्टेट र शेयर धितो कर्जाको जोखिमभार घट्यो

नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जा र शेयर धितो कर्जाको जोखिमभार घटाएको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जोखिमभार घटाएको हो।

“बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र सेयर धितो कर्जाको रु.५० लाखभन्दा बढीको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ,” यसअघि ५० लाखभन्दा धेरै रकमको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो जुनकुरा राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उल्लेख छ। हेर्नुहोस मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पुर्णपाठ

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस