२०८१ माघ २५ गते शुक्रवार

टिकटक बन्द भएपछि स्काइवाक व्यवसाय ठप्प

टिकटक बन्द भएपछि स्काईवाक टावरका सञ्चालक तनावमा परेका छन । उनि भन्छन्- “पहिले पहिले टिकटक बनाऊनकै लागि मान्छेहरु टावर चढ्न आउँथे, एक्कासी टिकटक बन्द भएसी मान्छेहरु आउनै छाडे । व्यापार एकदमै घाटामा छ ।” वण्डर्स नेपालले करिव २ अर्व लगानीमा काठमाडौंको मुटु कमलादीमा निमार्ण गरेको यस टावर संचालनका अध्यक्ष आकर्षण पोख्रेल रहेका छन ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस