२०८१ माघ १३ गते आइतवार

टिकटक बन्द गर्ने सरकारको निर्णयः कार्यान्वयनको पक्षमा के होला

सोमबारको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

टिकटकबाट सामाजिक सद्भाव विथोलिने गरेको र नेपालको पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल्याउने गरी लगातार प्रचारप्रसार भइरहेकोले तत्काललाई टिकटक बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लागेपनि तत्काल बन्द गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस