२०८१ माघ २५ गते शुक्रवार

नेप्सेमा सामान्य सुधारः कारोबार रकम भने १ अर्व भन्दा कम

गत सोमबारदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन भोल्यूम भने कमजोर देखिएको छ। अघिल्लो कारोबार दिन करिब १ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

SymbolLTPPt. Change% Change
GILB870.0065.008.07
PHCL254.0017.507.40
SBI308.0021.007.32
BGWT395.0025.006.76
MANDU460.0028.906.70
सवैभन्दा धेरै बृद्धि हुने ५ कम्पनीहरु
SymbolLTPPt. Change% Change
CORBL304.00-20.70-6.38
SPC333.30-19.50-5.53
NICGF8.51-0.44-4.92
ENL770.10-38.90-4.81
MLBBL697.00-28.00-3.86
सवैभन्दा धेरै घट्ने ५ कम्पनीहरु

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस