२०८२ चैत्र २३ गते आइतवार

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको अधिकांश सूचकमा गिरावट

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै बैंकले नाफा घटेको विवरण सार्वजनिक गरेका छन् भने केही बैंकले बढाएका छन्। अर्थतन्त्रमा देखिएको मन्दीले गर्दा बैंकहरुको नाफा समेत प्रभावित भएको देखिन्छ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस