डेढ दर्जन कम्पनी साढे १० अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा देखिएका छन्। हाल आईपीओ जारी गर्नका लागि १७ वटा कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन्।
यी कम्पनीहरुले कुल १० अर्ब ४७ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन्।
हेर्नुस् कुन कम्पनीले कति आईपिओ जारी गर्दैछ ।
प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार