२०८१ चैत्र १० गते आइतवार

दशैको टीका र जमारासँगै घरघरमा रमाइलो: आजको दिन टीका छुटेकोले पुर्णिमासम्म लगाउन सकिने

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएर बडा दशै धुमधामका साथ घरघरमा मनाएको छ । बिहान ११ बजेर २ मिनेटको शुभ साइतमा घरघरमा आफन्तजनको हातबाट टीकाजमरा लगाइएको हो बिजयादशमी आफैंमा शुभ दिन भएकाले आज दिनभर नै टीका लगाउने र आशिर्वाद ग्रहन गरिएको छ । आजबाट शुरू भएको दशै टीका कोजाग्रत पुर्णिामाको दिनसम्म मान्यजन र आफन्तजनबाट लगाउने गरिन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस