२०८१ माघ २५ गते शुक्रवार

शिर्षनेताहरु प्रचण्ड, केपी र माधवले दशैको टिका नलगाउने

प्रधमनमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले याे बर्ष टीका नलगाउने भएका छन् ।

दाहालकी पत्नी सीता, ओलीकाे ठूलिआमा र नेपालका भाइ यही बर्ष बितेकाले दशैमा टीका नलगाउने उनीहरूका सचिवालयले जनाएकाे छ ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस