२०८१ मङ्सिर १९ गते बुधवार

वडा दशैको टिकाको उत्तम साइत ११ बजेर २ मिनेटमाः को कस्ले साइत कुर्ने ?

यस वर्षको वडा दशैको टिकाको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले कार्तिक ७ गते विहान ११ बजेर २ मिनेटमा उत्तम साइत भनेर तय गरेको छ । दशैं आफैंमा शुभ दिन भएकाले बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन मानिन्छ यधपि साइत कुर्नेहरुलाई ११ बजेर २ मिनेटमा उत्तम साइत रहेको छ र त्यसभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ, १० बजेट ३७ मिनेटमा दुर्गा विसर्जन गर्नु उत्तम हुन्छ ।सुत्केरी, वृद्धवृद्धा, बालवालिका, विरामी, मुटुको रोगी तथा ‍औषधीखानुपर्ने व्यक्तिहरुले साइत कुर्नुपर्ने आवश्यक हुदैन ।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस