एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत ३५ सयभन्दा बढी ग्राहकहरूलाई शुक्रबार प्रतिव्यक्ति एक सय बोनस ब्यालेन्स प्रदान गरेको छ।
एनसेलको १८ औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ शीर्षकअन्तर्गत सञ्चालनमा ल्याइएको यो योजनामा ग्राहकहरूलाई यो बोनस ब्यालेन्स प्रदान गरिएको हो।
प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार