२०८३ भाद्र ३१ गते मङ्गलवार

मध्यरातमा भुकम्पको ठुलो धक्का महशुस: जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प

नेपाल लगायत भारत र चिनमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।  

शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
जाजरकोट,रुकुम,सल्यान लगायत वरिपरिको क्षेत्रमा भौतिक संरचना ठूलो क्षति पुगेका खबरहरु आयतापनि पुर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस