
मोरङको उर्लाबारी नगरपालिकामा नेपालकै पहिलो उल्टो घर बनेको छ । ५० देखि ६० लाख सम्मको खर्चमा उल्टोघर निर्माण भएको हो । थाइल्यान्ड र भारतमा यस अघि नै उल्टा घर बनिसकेको र सोही अवधारणालाई प्रयोग गरि नेपालकै पहिलो उल्टोघर बनेको एक अन्तर्वार्तामा दाबी गरिएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार